Nirvik Khabar

कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा

Advertisements
Single Page Long - 2

कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्।

चौहानले शुक्रबार बिहान कान्तिपुर दैनिकको समाचार कक्षमा आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। समाचार कक्षमा उपस्थित एक पत्रकारका अनुसार, चौहानले व्यवस्थापनसँगको समझदारीमै कान्तिपुर छोडेको बताएका छन्।

उनी पाँच वर्षअघि सम्पादकका रुपमा कान्तिपुर प्रवेश गरेका थिए। त्यसपछि प्रधान सम्पादक नियुक्त भएका थिए। चौहान तीन वर्षयता प्रधान सम्पादक रहेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस