Nirvik Khabar

काठमाडौंमा सवारी ठप्प, आन्दोलनरत मजदुरलाई सरकारले वार्तामा बोलायो

काठमाडौं – सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ।बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्तामा बोलाएको हो।मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन्। अचानक भएको सवारी ठप्पका कारण हजारौं यात्रु अलपत्र परेका छन्।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस