Skip to main content

Nirvik Khabar

सानेपा पुगेर प्रचण्डले दिए कांग्रेस नेता गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

Advertisements
Single Page Long - 2

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई अहिले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम जारी छ।

यस क्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि श्रेष्ठप्रति श्रद्धा सुमन अर्पण गरेका छन्।

श्रेष्ठलाई विभिन्न दलका नेताले श्रद्धाञ्जली दिने क्रम जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस