Nirvik Khabar

पाकिस्तानमा बाढीको असर : १२ लाख गर्भवती जोखिममा

Advertisements
Single Page Long - 2

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनले पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवती जोखिममा रहेको बताएको छ। संगठनले यसप्रति चिन्तासमेत व्यक्त गरेको छ।

बाढीका कारण पाकिस्तनको १० प्रतिशत स्वास्थ्य संस्था पूर्ण रुपले क्षतिग्रस्त भएको संगठनका पाकिस्तान प्रतिनिधि डा.पलिता गुणरत्ना महिपालले बताएकी छन्।

उनले पाकिस्तानको स्वास्थ्य सेवा बाढीका कारण प्रभावित बनेको र हाल क्याम्पमा बसेका करिब १२ लाख गर्भवती जोखिममा रहेको बताइन्।पाकिस्तानमा बाढीका कारण महामारी फैलिन सक्ने जोखिम रहेको सङ्गठनले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस