Nirvik Khabar

रास्वपाको मतदान ‘अन्तिम चरणमा’, रवि पनि सहभागी

Advertisements
Single Page Long - 2
??????? ?????? ????? ????????? ?????, ?? ????? ????????? ????????? ?????? (???????)?? ????????? ???????? ??????? ????? ???? ? ?????? ?????????? ???? ???? ??????? ????? ????? ????? ???????????? ? ??????? ?????? ??????? ÷????

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्य चयनका लागि चितवनमा जारी मतदान अन्तिम चरणमा पुगेको पार्टीको निर्वाचन आयोगले जनाएको छ।

बुधबार मध्यराति १२ बजेदेखि जारी मतदानका लागि अहिले दिउँसो १२ बजेसम्मको समय तोकिएको छ।यद्यपि अहिलेसम्म कति मत खस्यो भन्ने विषयमा रास्वपा निर्वाचन आयोगले खुलाएको छैन।

सभापति रवि लामिछाने पनि मत दिन आएका छन्।उनी मत खासाल्नु अघि निर्वाचन कार्यालयमा छलफलमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस