काठमाडौँ । भोटेकोशीको बाढीमा परेका १२ सय २२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले बुधबार राति दिएको जानकारीअनुसार शव फेला परेकामध्ये ४०६ जना पुरुष, २३६ महिला, ४३ बालिका, ३४ बालक रहेका छन् भने नखुलेको शव ८२ रहेका छन् ।
४२१ जनाको आंशिक अंग फेला परेको छ । प्रहरीका अनुसार ४ हजार ८७५ जना बेपत्ता छन् । जसमा ६०१ जना विदेशी हुन् ।अहिलेसम्म १०९२ मृतकको डीएनए परीक्षण गरिएको छ । त्यस्तै मृतकका ५६३ आफन्तको पनि डीएनए परीक्षण भएको छ ।प्रहरीतर्फ बाढी, पहिरो र उद्धारमा ७ हजार ९१२ जना परिचालित भएका छन् । ६५ जना प्रभावित भएका छन् भने २५ जना बेपत्ता छन् ।
































Discussion about this post