नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार पुगेको थियो। त्यसैगरी आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर तोलाको ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार पुगेको थियो। त्यसैगरी आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर तोलाको ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
































Discussion about this post