काठमाडौं । नेपाल सरकारले परीक्षणको रूपमा जेठ १ गतेदेखि लागू गरेको हप्तामा दुई दिन बिदा दिने निर्णय हटाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेको हो ।
सरकारले शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो । अब हप्ताको एक दिन शनिवार मात्र बिदा हुनेछ । वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन जोगाउन तथा सार्वजनिक खर्चमा कटौती गर्न हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।


































Discussion about this post