Skip to main content

Nirvik Khabar

प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु

Advertisements
Single Page Long - 2

कैलालीमा टिकापुर प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ

गएराति आफू कार्यरतको रहेको दुई तले भवनबाट खसेर ३० वर्षका सन्देश चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार मृतक जवानको घर बझाङको तल्लोकोट गाउँपालिका–१ हो। उनी वैशाखदेखि इलाका प्रहरी कार्यालय टिकापुरमा कार्यरत थिए। उनको दरबन्दी भने सुदूरपश्चिम प्रदेश प्रहरी गणमा थियो। घटनापछि प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस