Nirvik Khabar

६० लाख कित्ता शेयर खुल्दै

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ । सेती खोला हाइड्रोपावर लिमिटेडको ६० लाख कित्ता साधारण शेयर (आईपीओ) खुल्दैछ । कम्पनीले ६० करोड रुपियाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । एक सय रुपैयाँ अङ्कित दरका ६० लाख कित्ता साधारण शेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको हो ।

शेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । सेती खोला हाइड्रोपावरको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपियाँ, जारी पूँजी एक अर्ब ५० करोड रुपियाँ र चुक्ता पूँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available