Nirvik Khabar

बागलुङ २ बाट देवेन्द्र पौडेल निर्वाचित

काठमाडौं । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य माओवादी केन्द्रका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित निर्वाचित भएका छन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत पाएकी छन् । यस्तै यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३ सय २५ मत पाएकी छन् । पौडेल करिब ४ हजार ५ सय ९९ मतान्तरले विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस