Nirvik Khabar

कलाकार तिलक बाँनियाले नचाए दर्शक

Advertisements
Single Page Long - 2

 

चितवन- गैंडाकोटमा भएको एक कार्यक्रममा दर्शकले धित मर्ने गरि मनोरञ्जन लिएका छन् । नया बर्ष उमंगका साथ आएको समयमा गैंडाकोटमा अायोजना भएको सास्कृतिक कार्यक्रममा कलाकार तिलक बाँनियाले आफ्नो प्रस्तुति दिएका हुन्।

गैंडाकोट को नारायणी किनारमा भएको कार्यक्रममा हजार भन्दा बढि दर्शकको उपस्थिति रहेको थियो । स्थानिय क्लबले आयोजना गरेको सो कार्यक्रम २ दिन सम्म चलेको थियो ।

नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहेको कार्यक्रममा स्थानीय स्तरका कलाकारहरूको पनि प्रस्तुति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस