Nirvik Khabar

एकै दिन नौ सय १५ जनामा कोरोना पुष्टि, परीक्षणको १९ प्रतिशत बढीमा संक्रमण

add

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा पीसीआर विधिबाट ३ हजार ९१ नमूनाको परीक्षण गर्दा ५ सय ९० जनामा र एन्टीजेन विधिबाट २९११ जनाको नमूना परीक्षण गर्दा ३२५ गरी ६००२ नमूनाको परीक्षण हुँदा ९१५ जानमा संक्रमण पुष्टि भएको हो ।

सीआर परीक्षणबाट मात्रै १९ प्रतिशत बढीमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअवधिमा ३०१ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३३ पुगेको छ ।देशभर ४३ जनाको आईसीयू र २ जनाको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस