Nirvik Khabar

नारायणीमा डुबेर बेपत्ता भरतपुरका युवाको शव ३ दिनपछि नवलपरासीको त्रिवेणीमा फेला

चितवन – नारायणीमा डुबेर बेपत्ता भरतपुरका युवाको शव नवलपरासीको त्रिवेणीमा फेला परेको छ । यही असार ९ गते बिहान ९ः५० बजेको समयमा भरतपुर ४, शिवघाटस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका भरतपुर ९ मिलनचोकका २१ वर्षीय विनित घिमिरेको शव शनिबार फेला परेको छ ।

नारायणी नदीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढ र शशस्त्रको विपद् व्यवस्थापनसहितको टोलीले खोजतलास कार्य गर्दा फेला नपरेकोमा निज विनित घिमिरेको शव असार ११ गते बेलुकी ६ बजेको समयमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणीधाममा फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस