Nirvik Khabar

अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता

Advertisements
Single Page Long - 2

अस्पतालमा उपचार गराइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपाका संयोजक प्रचण्ड टिचिङ अस्पताल पुगेका छन्। पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार उनी अस्पताल पुगेका थिए।

नेकपा नेताहरुका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। ओली निकट एक एमाले नेताका अनुसार प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका थिए।

एमाले–नेकपा एकीकरणको चर्चा भइरहँदा शीर्ष नेतृत्वबीच भेटवार्ता भएको विषयलाई अर्थपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस