– भरतपुर अस्पतालमा सेफ्टि ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको ज्यान गएको छ । सोमबार मध्यान्ह तिर अस्पताल परिसरमा खेल्ने क्रममा सेफ्टि ट्यांकीमा खसेर गम्भीर रहेकि अन्जना मगरको उपचारको क्रममा मंगलबार साझ मृत्युु भएको हो ।
ज्यान गुमाउने उनका बाबु विकास मगर अस्पतालमा कार्यरत रहेको प्रहरीले जनाएको छ । र्ममतका लागी खुल्ला छोडिएको सेफ्टि ट्यांकीको खाडलमा परेर उनको ज्यान गएको हो ।































Discussion about this post