Nirvik Khabar

त्रिशूली किनारमा पिकनिक खान गएका भरतपुरका दुई युवा बेपत्ता

भरतपुर – त्रिशूली नदीले बगाएर दुई जना बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–२९ गाईघाट त्रिशूली किनारमा पिकनिक खान गएका दुई युवाको नदीले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा भरतपुर–१० सप्तगण्डकी चोक बस्ने ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँको ३० वर्षीय प्रविण श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । गाईघाट स्थित त्रिशूली नदी किनारमा पिकनिक खान गएका उनीहरु मुख धुने क्रममा त्रिशूली नदिले बगाई बेपत्ता भएको थिए । अहिले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस