Nirvik Khabar

२८ घण्टापछि दुइतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन- पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि खुलेको छ । निरन्तरको प्रयासपछि आज अपरान्ह ५ बजेपछि दुईतर्फी बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस