Nirvik Khabar

मन्त्रिपरिषद् बैठक : जग्गाको कित्ताकाट खुलाउने निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली २०७९ लाई संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस