Nirvik Khabar

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ११ पैसा र बिक्री दर १३१ रूपैयाँ ७१ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १२ पैसा र बिक्री दर १६३ रूपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.11 131.71
EUR (EUROPEAN EURO)
1 143.09 143.75
GBP (UK POUND STERLING)
1 163.12 163.87
CHF (SWISS FRANC)
1 144.92 145.58
AUD (AUSTRALIAN DOLLAR)
1 87.29 87.69
CAD (CANADIAN DOLLAR)
1 97.11 97.56
SGD (SINGAPORE DOLLAR)
1 98.46 98.91
JPY (JAPANESE YEN)
10 9.85 9.89
CNY (CHINESE YUAN)
1 19.04 19.13
SAR (SAUDI ARABIAN RIYAL)
1 34.95 35.11
QAR (QATARI RIYAL)
1 35.89 36.05
THB (THAI BAHT)
1 3.83 3.85
AED (UAE DIRHAM)
1 35.7 35.86
MYR (MALAYSIAN RINGGIT)
1 29.67 29.81
KRW (SOUTH KOREAN WON)
100 9.91 9.96
SEK (SWEDISH KRONER)
1 12.52 12.58
DKK (DANISH KRONER)
1 19.2 19.29
HKD (HONG KONG DOLLAR)
1 16.7 16.78
KWD (KUWAITY DINAR)
1 427.96 429.92
BHD (BAHRAIN DINAR)
1 347.78 349.37

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस