Nirvik Khabar

मन्त्रालय टुंग्याउन गठबन्धनको बैठक बिहान ८ बजे

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ ।बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान बस्न लागेको हो ।

हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ-आफ्नो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन-कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीबार बिहान बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकबाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबन्डा हुनेछ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस