Nirvik Khabar

मोबाइल बैंकिङबाट कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । मोबाइल बैंकिङबाट कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने भएको छ । एनसीएचएलले तिहार तथा छठपर्वको अवसरमा उक्त अफर ल्याएको हो ।

तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवद्र्घन गर्न यस्तो सुविधा दिइएको कम्पनीले बताएको छ । यो अफर सोमवार (कात्तिक ७ गते) देखि कात्तिक १३ गतेसम्म लागू हुनेछ ।

चाड पर्वको बेला नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न थप प्रोत्साहनका लागि बैंक वित्तीय संस्थाको समन्वयमा उक्त अफर लागू गरिएको कम्पनीको भनाइ छ ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस