काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५६ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ २३ पैसा र बिक्री दर १४७ रुपैयाँ ९२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
Discussion about this post