Nirvik Khabar

सिन्धुली, मकवानपुर, रौतहट, चितवनलगायतका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै – सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व  र आसपास केही ठाउँमा ठूलो वर्षा भएको छ ।

मरिन, लालबकैया, कर्रा खोला, रिउखोला लगायत यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी हुन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, अहिले काठमाण्डौसँग जोडिएको मुख्या राजमार्ग नौबिसे – मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस