Nirvik Khabar

नारायणी नदीमा हामफालेका वैदिक टोलका बाबुराम आचार्यको सकुशल उद्धार

चितवन । नारायणी नदीमा हामफालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ बैदिक टोलबस्ने बर्ष ४९ का बाबुराम आचार्यको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार आज दिउसो पौने २ बजे भरतपुर महानगरपालिका वडा नम्बर ३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हाम फालेको भन्ने खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्र.नि. को कमाण्डमा बिपद ब्यबस्थापन सहितको उद्दार टोली खटी गई सकुशल उद्दार गरिएको हो ।उनको उपचारको लागि भरतपुर अस्पताल पठाइएको उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस