Nirvik Khabar

आँपटारी हुँदै देवघाट प्रवेश गर्ने बाटो बन्द

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

चितवन । चितवनको देवघाट प्रवेश गर्ने मुख्यद्धार बाढीले भत्काएको छ । अहिले आँपटारी हुँदै देवघाट प्रवेश गर्ने बाटो बन्द भएको छ ।पुल निर्माणका क्रममा पहिले नै क्षतिग्रस्त भएको बाटोमा निरन्तर वर्षाले थप क्षति पुगेको हो।

नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेसंगै सडकहरु भत्किन थालेका हुन् । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस