Nirvik Khabar

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

received_2129529764081875

चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।सडकमा पहिरो खसेपछि आज विहान ४ वजेदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।\

भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ । अहिलेपनि लगातार वर्षा भैरहेकोले पहिरो हटाउन समस्या भैरहेको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस