Nirvik Khabar

चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते

चितवन । चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छिन् । खैरहनी नगरपालिका वडा नं. १३ कुमरोज निवासी ३८ बर्षिया बालिका गुरुङ बाघको आक्रमणबाट गम्भिर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा उनलाई आज विहान बाघले आक्रमण गरेको हो । उनलाई थप उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस