चितवन – भरतपुर महानगरपालिका ३ नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकमा अन्दाजी १९-२० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन् ।
सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए । वडा प्रहरी कार्यालय नारायणगढको विपदसहितको टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका ३ नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकमा अन्दाजी १९-२० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन् ।
सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए । वडा प्रहरी कार्यालय नारायणगढको विपदसहितको टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
Discussion about this post