Nirvik Khabar

मुग्लिन-आबुखैरेनी सडकखण्डबाट खस्यो टिप्पर

निर्भीक खबर
निर्भीक खबर

तनहुँ,असार २-

तनहुँमा आज (विहिबार) टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन । मुग्लिङबाट आबुखैरेनी तर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर विहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मुग्लिङ आबुखैरेनी सडक खण्ड अन्तरग आँबुखैरेनी गाउपालिका वडा नं ४ स्थित रुवा खोला पुलबाट झण्डै ५० मिटर तल टिप्पर खस्दा चालक गम्भिर घाइते भएका छन् । घाइते म्यादे गाँउपालिका ७ का रामबहादुर दमैलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available