Nirvik Khabar

सुनको घट्दा चाँदीको भाउ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Advertisements
Single Page Long - 2

स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ ।

आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ ।सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस