Skip to main content

Nirvik Khabar

सुन तोलामा २५ सय बढ्यो, चाँदी घट्यो

Advertisements
Single Page Long - 2

नेपाली बजारमा सुनको  भाउ मंगलबार पनि उकालो लागेको छ ।सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।हिजो सोमबार सुन तोलामा ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी मंगलबार चाँदी भने घटेको छ । हिजो सोमबार ३५ रुपैयाँ बढेको चाँदी आज २ सय ५ रुपैयाँले घटेको छ ।अघिल्लो दिन तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय १५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस