Skip to main content

Nirvik Khabar

पृथ्वी राजमार्गमा दुईतर्फी नै गाडी चल्न थाले

Advertisements
Single Page Long - 2

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्डमा दुईतर्फी नै गाडी गुड्न थालेका छन्।  वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी गाडी चल्न थालेको उक्त सडक खण्ड आज बिहानदेखि दुईतर्फी नै गाडी चल्न थालेका हुन्।

ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस