Nirvik Khabar

भरतपुर ८ को वडाअध्यक्षमा काङ्ग्रेसका कंडेल निर्वाचित

चितवन – भरतपुर महानगरपालिका ८ को वडनअध्यक्षमा नेपाली काङ्ग्रेसका जीवनाथ कंडेल बिजयी भएका छन।मतगणनाको अन्तिम परिणाम अनुसार २ हजार १९ मत ल्याएर कंडेल बिजयी हुँदा एमालेका तिलक बहादुर दर्लामि मगरले १ हजार ७२७ मत प्राप्त गरे।

सोही वडाको दलित महिला सदस्यमा काङ्ग्रेसबाट कमला सुनारले १ हजार ८४६ मत ल्याएर बिजय बनेकि छन।महिला सदस्यमा भने एमालेकी सिर्जना पौडेलले १ हजार ५९० मत ल्याएर निर्वाचित भइन।

खुल्ला सदस्यमा भने काङ्ग्रेसबाट पुर्ण बहादुर रानाभाटले २ हजार १२८ र एमालेका बरुण बस्नेतले १ हजार ५ सय मत ल्याएर बिजयी भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस