Nirvik Khabar

भरतपुरमा रोकिएको मतगणना पुनः सुरु

निर्भीक खबर
निर्भीक खबर

चितवन –  भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति भएपछि भरतपुर महानगरको मतगणना पुनः सुरु गरिएको हो ।

सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीले गल्ती स्वीकार गर्ने र ती कर्मचारीलाई गणनामा सहभागी नगराइने सहमति भएको थियो ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available