काठमाडौँ, फागुन १४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर आरोप लागेका मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिन केले रोकेको भन्दै प्रश्न गरेका छन्।सोमबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले सभामुख देवराज घिमिरेबाट रूलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरूले आफूमाथि लागेका गम्भीर आरोपका विषयमा सदनमा आएर उभिएर जवाफ दिन निमित्त रोकेको छ केले भन्दै प्रश्न गरेका हुन्।































Discussion about this post