Nirvik Khabar

देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरियो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा लोकतन्त्रको सर्वोच्चता स्थापित भएको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा आज देशवासीलाई सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न सरकार लागि परेको बताए ।

देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरिएको भन्दै प्रधानमन्त्री दाहालले उच्च पदस्थ व्यक्तिलाई पनि कानुनको दायरामा ल्याइएको बताए । उच्च पदस्थ व्यक्ति पनि कानुनको दायरामा आउँदा आम नागरिकले लोकतन्त्रको सर्वोच्चता महसुस गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस