Nirvik Khabar

सडक बिस्तारका लागि भरतपुरमा डोजर चल्यो

Advertisements
Single Page Long - 2

भरतपुर – सडक डिभिजन कार्यालय भरतपुरले नारायणगड बजार क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ। कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि शुक्रवार बिहानै देखि बजार क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचना सडक डिभिजन कार्यालयले आफै हटाउन थालेको हो ।

पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको कार्यालयले जनाएको छ ।

 

https://www.facebook.com/nirvikkhabar/videos/844194290125811

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस