Nirvik Khabar

सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो

Advertisements
Single Page Long - 2

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँ घटेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । आज प्रतितोला दुई लाख ९८ हजार ५०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सोही परिणामको चाँदी पाँच हजार ३०० मा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस