Nirvik Khabar

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

Advertisements
Single Page Long - 2

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । आजको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

हिजो तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।महासंघका अनुसार, चाँदीको मूल्य १२० रुपैयाँले घटेको छ । आजको मूल्य प्रतितोला पाँच हजार १३० रहेको छ । हिजो भने पाँच हजार २५० मा कारोबार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस