Nirvik Khabar

चितवनको भरतपुरमा प्लाष्टिकमा पोका पारेको अवस्थामा नवजात शिशु फेला

चितवनको भरतपुर महानगरपालिका–१६, स्थित ब्रहमपुरमा नवजात शिशु मृत फेला परेको छ

आज (बुधबार) विहान ९ः३० बजेको समयमा स्थानीय मेघराज  पण्डितको खाली जग्गामा सेतो प्लाष्टिकको झोलामा पोका पारेको अवस्था नवजात शिशु मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त शिशु छोरा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाउनुको साथै अन्य अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस