Nirvik Khabar

यौन दुव्र्यबहार आरोपमा शिक्षक गिरफ्तार

Advertisements
Single Page Long - 2

भरतपुर । अरोमा कलेज भरतपुरमा अध्ययनरत विद्यार्थीमाथि बाल यौन दुव्र्यबहार गरेको आरोपमा कलेजका शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ। कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले आफूहरुलाई यौन दुव्र्यबहार गर्ने गरेको भन्दै कलेज भित्र विद्यार्थीले मंगलबार नाराजुलुस गरेका छन्।

उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन्। आरोपीत शिक्षक गिरफ्तार भएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस