Nirvik Khabar

चितवन क्षेत्र नं २ मा जितनारायण श्रेष्ठको दावी

चितवन । चितवनको क्षेत्र नं २ मा नेपाली कांग्रेस चितवनका निर्वतमान सभापति जितनारायण श्रेष्ठको दावी रहने भएको छ ।मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनमा संघीय तर्फ आफनो दावी रहने श्रेष्ठले बताएका हुन् ।

चितवन प्रेससँग कुरागर्दै उनले आफु आगामि निर्वाचनको तयारीमा जुटिसकेको बताए । उनले भने, ‘म आफै चितवन क्षेत्र नं २ मा उमेदवारी दिने तयारी गर्दै छु, म संघीय सांसदमा दावी गर्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस