Nirvik Khabar

लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार बस्ने

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले चुनावीकोबारेमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा गरेसँगै लोसपाले सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो।बैठकमा चुनावी गठबन्धन र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस