Nirvik Khabar

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडबारे छलफल हुने

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय सरकारले गरेको भोलिपल्ट गठबन्धनको बैठक बस्न लागेको हो।

बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् ।बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ । गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस