Nirvik Khabar

अब सनराइज बैंकको एटीएम कार्डमा आफ्नो फोटो राख्न सकिने

काठमाडौं । सनराइज बैंकले नवीनतम् बैंकिङ सुविधा भित्र्याउने क्रममा कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैंकले एटीएम तथा डेबिट कार्डमा आफ्नो फोटो राख्न सकिने गरी यस्तो सुविधा दिन थालेको हो ।

समाजसेवी अनुराधा कोइरालालाई बैंकको पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरिएको छ । बैंकका कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले कस्टमाइज फोटो सहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका थिए ।

बैंकले ल्याएको यो सुविधा अनुसार ग्राहकले डेबिट कार्डमा आफूले रोजेको ब्यक्तिको फोटो, रमाइला पलहरूको तस्वीर, आफ्ना परिवार तथा महत्त्वपूर्ण सम्झना अनि सिर्जना राख्न सक्नेछन् । बैंकका ग्राहकले यहाँ क्लिक गरी सजिलै आफ्नो फोटो कार्डमा राख्न अनुरोध पठाउन सक्नेछन् ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस