Nirvik Khabar

जोर्डनले फर्कायो अस्ट्रियाविरुद्ध गोल

Advertisements
Single Page Long - 2

फिफा विश्वकप-२०२६ अन्तर्गत अहिले जारी खेलमा जोर्डनले पनि अस्ट्रियाविरुद्ध १ गोल गरेको छ। र्डनको गोलसँगै खेल १-१ गोलको बराबरीमा आएको छ। अली ओलवानले जोर्डनका लागि खेलको ५० औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।

अस्ट्रियाका रोमानो स्मिडले २१ औँ मिनेटमा गोल गरेका थिए। उनले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो।

यी दुई टोली समूह जेमा छन्। जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस