Nirvik Khabar

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Advertisements
Single Page Long - 2

स्थानीय बजारमा आज सुनको मूल्य ३ लाख मुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको । भने चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार भने सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस