Nirvik Khabar

हर्कराज राईले मागे प्रधानमन्त्री बालेनको राजीनामा

Advertisements
Single Page Long - 2

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको राजीनामा मागेका छन् ।
बिहीबार बसेको संसद बैठकको सुरुमै विरोध गर्दै उठेका राईले प्रधानमन्त्री बालेनको राजीनामा मागेका हुन् ।

आफूहरुले गत वैशाख २८ गतेदेखि भारतले मिचेको भूमि, रिक्त गृहमन्त्रालय र सुकुम्बासी व्यवस्थापनको विषयमा मागेको जवाफ नदिएको भन्दै उनले राजीनामा मागेका हुन् ।

यसअघि नीति तथा कार्यक्रमको जवाफ दिन सदनमा उपस्थित नभएको भन्दै उनले लिखित रुपमै राजीनामा मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस