Nirvik Khabar

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

Advertisements
Single Page Long - 2

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्

सभापति थापाको सचिवालयका अनुसार उनले आज सर्लाहीको ईश्वरपुरबाट, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सभापति थापाले आइतबार काठमाडौं उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस